यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२६ पटक हेरिएको
Shares
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्

सारांश

  • संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ ।
  • केटीहरु कम बोलेर धेरै कुरा भन्छन् ।
  • पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् ।

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१. महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२. यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् । ३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४. स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५. यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

कट्रिनाकी बहिनी पनि बलिउडमा आउदै
बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफपनि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छन् । इसाबेललाई सुपरस्टार सलमान खानले बलिउडमा लन्च गर्न लागेका हुन् ।सलमानले आफ्ना बहिनी ज्वाई आयुष शर्मा र इसाबेललाई लिएर नयाँ फिल्म क्वाथा बनाउने घोषणा गरेका छन् । यो फिल्म सत्य घटनामा आधारित हुने बताइएको छ ।

यो फिल्म भारतीय सेनाको कथामा आधारित हुने बताइएको छ भने यस फिल्ममा आयुष सैनिकको भूमिकामा हुने छन् । यस फिल्मलाई करण भुटानीले निर्देशन गर्ने भएका छन् । आयुषले यस अघि लभयात्री फिल्मबाट बलिउडमा डो्यु गरेपनि सो फिल्म बक्स अफिसमा त्यति सफल भने हुन सकेको थिएन ।

रामायणमा ऋतिक र दीपिका
मुम्बई (एजेन्सी) । बलिउडका लोकप्रिय अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणले सँगै स्क्रिनसेयर गर्ने भएका छन । उनीहरूले हिन्दू पौराणिक कथामा अधारित चलचित्र रामायणमा एकसाथ काम गर्ने भएका हुन् । चलचित्र मेकर नितेश तिवारी र रवि रड्यावरले रामायण बनाउने तयारी गरिरहेका छ ।

थ्रीडीमा निर्माण हुने यस चलचित्रमा ऋतिक रोशन र दीपिका पादुकोणले स्क्रिन शेयर गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । यस विषयमा औपचारिक घोषणा भने गर्न बाँकी छ । चलचित्रमा ऋतिक भगवान राम र दीपिका सीताको भूमिकामा प्रस्तुत हुने समाचारमा उल्लेख छ । नितेश तिवारीले रामायणको लागि ऋतिकलाई अफर गरेका थिए ।

रामायणमा ऋतिक काम गर्न तयार भएका छन् । चलचित्र मधु मटेनाले निर्माण गर्ने भएका छन् । ऋतिक अभिनित चलचित्र सुपर ३० अहिले भारतसँगै नेपाली हलहरूमा पनि प्रदर्शन भइरहेको छ । साथै यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
‘साइबर रेप’ पासोमा युवती
‘साइबर रेप’ पासोमा युवती
घाँटी थिचेर युवकको हत्या
घाँटी थिचेर युवकको हत्या
राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली
राष्ट्रपतिमा हार्ने र जित्ने दुबै भोजपुरकी चेली
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
को–को प्रहरी छानबिनमा ?
को–को प्रहरी छानबिनमा ?
यस्ता छन् मन्त्रीपरिषदका प्रमुख निर्णयहरु
यस्ता छन् मन्त्रीपरिषदका प्रमुख निर्णयहरु

तपाईंले छुटाउनुभयो कि?