तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १६, २०७९
|
|
५२ पटक हेरिएको
Shares
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला

सारांश

  • काठमाडौं।
  • नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ।
  • प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ ।

काठमाडौं। नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ। प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन।

नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन्। प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ।

विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
एमाले–माओवादी केन्द्र एकता : जनादेशको कदर
एमाले–माओवादी केन्द्र एकता : जनादेशको कदर
नेपालमा पनि भेटियो कोरोना भाइरस संक्रमित
नेपालमा पनि भेटियो कोरोना भाइरस संक्रमित
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ
ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
त्रिविमा आइतबारदेखि बिदा
त्रिविमा आइतबारदेखि बिदा
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट