आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?

सारांश

  • बलिउड अभिनेत्री सनी लियोनको आत्मकथामा आधारीत वेब सिरिज करनजीत कौर निकै मन पराइएको छ ।
  • करनजीत उनको वास्तविक नाम हो ।
  • सनी लियोन पछिल्ला ५ वर्षमा इन्टरनेटमा भारतबाट सबैभन्दा बढि खोजिएको नाम हो ।

बलिउड अभिनेत्री सनी लियोनको आत्मकथामा आधारीत वेब सिरिज करनजीत कौर निकै मन पराइएको छ । करनजीत उनको वास्तविक नाम हो । सनी लियोन पछिल्ला ५ वर्षमा इन्टरनेटमा भारतबाट सबैभन्दा बढि खोजिएको नाम हो । उनी बलिउडमा प्रवेश गर्नुपूर्व एक पोर्नस्टार थिइन । त्यसैलाई आधार बनाएर इन्टरनेट टेलिफिल्म बनाइएको हो ।


उक्त सिरिजमा पत्रकारले सनीलाई एउटा प्रश्न गरेका छन् । कि सनी भविष्यमा आफ्ना बच्चालाई आफ्नो पछिल्लो पेशाका बारेमा बताउँछिन् या बताउँदिनन् । यो प्रश्न फिल्ममा देखाउने या नदेखाउने भनेर निकै छलफल भयो । तर यो सनीका सम्पुर्ण दर्शकका लागि चासोको विषय थियो । त्यसैले पनि यो दृष्यलाई फिल्ममा देखाइएको छ ।


सनीले आफ्नो जिन्दगीमा जति पनि फैसला गरिन त्यसका कारण सर्वसाधारणमा बनेको धारणा अनुसार बाँच्न सहज छैन । तर उनले हिम्मतका साथ भनिन्, यतिबेला यो मेरो सरोकारको विषय होइन । तर जब समय आउनेछ म आफ्ना बच्चालाई सबै सच्चाई बताउनेछु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?