तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
सारांश
- काठमाडौं, फागुन ६ ।
- आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
- केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक आज बस्ने लागेको हो ।
काठमाडौं, फागुन ६ । आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक आज बस्ने लागेको हो ।
यसअघि बिहीबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि ओली मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् अहिले तीन सदस्यीय छ ।
प्रधानमन्त्री ओलीसँगै लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको पदभार सम्हालेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया