एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे खेल हुँदै, पाकिस्तानलाई सुरुवाति झट्का !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
१४ पटक हेरिएको
Shares
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे खेल हुँदै, पाकिस्तानलाई सुरुवाति झट्का !

सारांश

  • काठमाडाैँ ३ असाेज ।
  • युएइमा जारी एसिया कप क्रिकेट प्रतियाेगितामा चिर परिचित प्रतिद्वन्द्वि भारत र पाकिस्तानबीच खेल भैरहेकाे छ ।
  • दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ् राजेकाे पाकिस्तानले खराब सुरुवात गरेकाे छ ।

काठमाडाैँ ३ असाेज । युएइमा जारी एसिया कप क्रिकेट प्रतियाेगितामा चिर परिचित प्रतिद्वन्द्वि भारत र पाकिस्तानबीच खेल भैरहेकाे छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ् राजेकाे पाकिस्तानले खराब सुरुवात गरेकाे छ । पाकिस्तानले ३ रन मै अाफ्ना प्रारम्भिक ब्याट्सम्यान गुमाएकाे थियाे ।

भारतका लागि दुवै विकेट भुवनेश्वर कुमारले लिए । भारत र पाकिस्तान दुवैले यस अघि नै सेमिफाइनलका लागि अाफ्नाे स्थान सुरक्षित गरिसकेका छन् । भने अर्काे समूहबाट अफगानिस्तान र बंगलादेश सेमिफाइनल खेल खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?