साहित्यकार ताना शर्माले पाए लीलाध्वज सम्मान

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ ।
  • २५ हजार रुपियाँ र ताम्रपत्रले प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले प्रा डा शर्मालाई दोसल्लाले सम्मान गरेका हुन् ।

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ ।

२५ हजार रुपियाँ र ताम्रपत्रले प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले प्रा डा शर्मालाई दोसल्लाले सम्मान गरेका हुन् ।

छ दशकदेखि नेपाली भाषासाहित्यका क्षेत्रमा क्रियाशील रही विशेषतः समालोचना, निबन्ध र नियात्रा लेखनमा कलम चलाएर नेपाली वाङ्मयको गरिमा अभिवृद्धिका लागि काम गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?