तीन वरिष्ठ सह-सचिव सचिवमा बढुवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
तीन वरिष्ठ सह-सचिव सचिवमा बढुवा

सारांश

  • काठमाडौः सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ।
  • वुधबार वसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो।
  • प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।

काठमाडौः सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। वुधबार वसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो।

प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।यसैगरि इञ्जिनियरीङ तर्फ रमेश सिह सचिवमा वढुवा भएका छन्।

बढुवा भएकामध्ये प्रशासन सेवाका प्रधान र पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा र इञ्जिनियरीङ सेवाका सिंहलाई जल तथा उर्जा आयोगमा पदस्थाप नगरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?