उपत्यकामा ४ ‘स्मार्टसिटी’को योजना बन्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ११, २०७६
|
|
४४ पटक हेरिएको
Shares
उपत्यकामा ४ ‘स्मार्टसिटी’को योजना बन्यो

सारांश

  • काठमाडौं,माघ ११ ।
  • काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ ।
  • उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको हो ।

काठमाडौं,माघ ११ । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ ।उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए । तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गरे । तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्र्रता दिन निर्देशन आएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…
प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै
प्रधानमन्त्री ओली डाभोसमा, सम्बोधन गर्ने
प्रधानमन्त्री ओली डाभोसमा, सम्बोधन गर्ने
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका:अध्यक्ष प्रचण्ड
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका:अध्यक्ष प्रचण्ड
एमाले उम्मेदवारलाई भोट माग्दै निखिल
एमाले उम्मेदवारलाई भोट माग्दै निखिल
यसकारण छन् सलमान दुःखी
यसकारण छन् सलमान दुःखी