११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २८, २०७७
|
|
२० पटक हेरिएको
Shares
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार

सारांश

  • कञ्चनपुर, असार २८ ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ११ बर्षीय मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार जितेकी छन्।
  • जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेकी हुन्।

कञ्चनपुर, असार २८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ११ बर्षीय मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार जितेकी छन्।

जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेकी हुन्।

जापानामा आयोजना भएको अन्तर्राष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा उनी प्रथम भएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?