तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
१७ पटक हेरिएको
Shares
तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता

सारांश

  • तुलसीपुर, ५ जेठ ।
  • दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणना अनुुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २१० मतले अग्रता लिएका छन् ।
  • उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् ।

तुलसीपुर, ५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणना अनुुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २१० मतले अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले १६६ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका स्यानी चौधरीले ४ हजार २२६ मत ल्याएर अग्रता लिइरहँदा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ३ हजार ७३८ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार खेमराज वलीले २७४ मत प्राप्त गर्दा राप्रपाका पे्रमबहादुर शाहले २२० मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?