शुक्रबार ६ सयले घट्यो सुनको मुल्य
सारांश
- आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
- बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।
आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा आज कारोबार भएको महासंघले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया