तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
४६ पटक हेरिएको
Shares
तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु

सारांश

  • तेहरान, १७ फागुन ।
  • इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।
  • इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ ।

तेहरान, १७ फागुन । इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।

इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम
गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल
सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल
निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब
काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब
गणपुरक नपुगेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
गणपुरक नपुगेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट
पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट