तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस
सारांश
- तेह्रथुम, असोज २९ – तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेका छन् ।
- अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेकपा माले, राप्रपा (प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको जनाएका छन् ।
- प्रतिनिधिसभातर्फ एक मात्र चुनाव क्षेत्र भएको तेह्रथुममा प्रदेशको चुनावमा भने दुई क्षेत्र रहेका छन् ।
तेह्रथुम, असोज २९ – तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेका छन् । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेकपा माले, राप्रपा (प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको जनाएका छन् ।
प्रतिनिधिसभातर्फ एक मात्र चुनाव क्षेत्र भएको तेह्रथुममा प्रदेशको चुनावमा भने दुई क्षेत्र रहेका छन् । जसमा सिफारिस भएका उम्मेदवारको नामावली यस्तो छ ।
प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ
नेपाली कांग्रेस
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री, केन्द्रीय सदस्य – सीता गुरुङ
नेकपा एमाले
सांसद भवानीप्रसाद खापुङ र पूर्व जिल्लाअध्यक्ष तेजमान कन्दङवा
नेकपा माओवादी केन्द्र
केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फे
संघीय समाजवादी फोरम, नेपाल
केन्द्रीय महासचिव रणध्वज कन्दङवा
डिबी सुब्बा
जिल्ला सचिव तिर्थ अधिकारी
इन्द्र सुब्बा
नेकपा माले
जिल्ला सदस्य माधव खनाल
राप्रपा (प्रजातान्त्रिक)
जिल्ला अध्यक्ष गौरीप्रसाद कन्दङवा
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघीय लिम्बुवान मन्च
केन्द्रिय सदस्य शंकरमान खेवा
प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिकतर्फ
नेपाली कांग्रेस
पूर्वसभासद तुलसी सुब्बा
पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना
गुरुप्रसाद भटराई
जिल्ला कार्य समिति सदस्य राज्यप्रसाद लिम्बु
नेकपा एमाले
आठराई कमिटी संयोजक भीमप्रसाद घिमिरे
युवा संघ केन्द्रीय सदस्य अर्जुन ढुंगाना
जनसांस्कृतिक महासंघकी जमुनादेवी सुवेदी
नेकपा माओवादी केन्द्र
केन्द्रीय पोलिट व्युरो सदस्य दुर्गाप्रसाद चापागाई
पूर्वविधायक फुर्वी शेर्पा
संघीय समाजवादी फोरम नेपाल
लोकबहादुर सिंगक
वेदाहाङ कन्दङवा
अस्मिता याख्खा
मानभगत दमाई
नेकपा माले
विष्णुकुमार सिंह
डिल्लीबहादुर बुढाथोकी
राप्रपा प्रजातान्त्रिक
जिल्ला उपाध्यक्ष यशोदादेवी कार्की
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघीय लिम्बुवान मन्च
जिल्ला सदस्य गुमानसिंह लिम्बु
प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ
नेपाली कांग्रेस
क्षेत्र नं. १ : जिल्ला सभापति गोविन्द ढुंगाना
क्षेत्र नं. २: नारायणकुमार ईङनाम
बालकुमार गुरुङ
उत्तमसिंह थाम्देन
नेकपा एमाले
क्षेत्र नं. १ : जिल्ला अध्यक्ष लक्ष्मण तिवारी
जिविस पूर्वसभापति किशोरचन्द्र दुलाल
क्षेत्र नं. २: बाबुराम थापा
सिर्जना लामा
विश्वराज खापुङ
नेकपा माओवादी केन्द्र
क्षेत्र नं. १: जिल्ला संयोजक इन्द्रप्रकाश ईम्सङ
सह–संयोजक गणेशकुमार सेनेहाङ
क्षेत्र नं. २: पूर्वसभासद सुशीला कन्दङवा
जिल्ला सचिव ताराप्रसाद भट्टराई
भीमप्रसाद कन्दङवा
संघीय समाजवादी फोरम नेपाल
क्षेत्र नं. १ : सूर्य मादेन
क्षेत्र नं. २: सन्तोष लिम्बू
नेकपा माले
क्षेत्र नं. १: जिल्ला सचिव यामनाथ दाहाल
राप्रपा (प्रजातान्त्रिक)
क्षेत्र नं. १: दीपक सोदेम्बा
क्षेत्र नं. २: धनराज कन्दङवा
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च
क्षेत्र नं. १: पूर्वजिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे
क्षेत्र नं. २: विष्णुकुमार लिम्बू
प्रदेशसभा सदस्य चुनावका लागि समानुपातिकतर्फ
नेपाली कांग्रेस
क्षेत्र नं. १: जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, जिल्ला सचिव सन्तोष सुब्बा, तरुण दल जिल्ला अध्यक्ष विपीन सुब्बा, टेकराज तिगेला
क्षेत्र नं. २: गणेश घिमिरे, केशव भेटुवाल, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना वर्देवा
नेकपा एमाले
क्षेत्र नं. १: प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, पिताम्बर तिम्सीना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भटराई, तारा गुरुङ
क्षेत्र नं. २: रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी काकी
नेकपा माओवादी केन्द्र
क्षेत्र नं. १: दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ
क्षेत्र नं. २: तेजमान कन्दङवा, बलिराज ईङनाम र चुडामणि बराल
संघीय समाजवादी फोरम, नेपाल
क्षेत्र नं. १: सर्वजित निङलेकु, नारायणमान गुरुङ, सेमिमा तुम्बाहाम्फे
क्षेत्र नं. २: कपिलदेव सिंगक, सावित्रा राई, सुविन्द्र थेगुवा र मानध्वज सम्बाहाम्फे
नेकपा माले
क्षेत्र नं. १: छत्रबहादुर लिम्बू र मुना दाहाल
क्षेत्र नं. २: कलम सिटौला
राप्रपा प्रजातान्त्रिक
क्षेत्र नं. १: छत्रबहादुर कार्की, नरबहादुर लिम्बु
क्षेत्र नं. २: यामप्रसाद मैनाली
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च
क्षेत्र नंं. १: खेलप्रसाद सम्बाहाम्फे
क्षेत्र नं. २: जितबहादुर कन्दङवा
प्रतिक्रिया