पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?

सारांश

  • रसुवागढी नाकाबाट प्याज आयात बढेको छ।
  • भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको हो।
  • यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको हो। यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पाँच महिनामा आठ लाख २३ हजार एक सय ९० केजी प्याज आयात भएको छ। साउनदेखि मंसिर २८ गतेसम्मको तथ्यांक अनुसार चार करोड २२ लाख ६५ हजार पाँच सय ३७ रुपैयाँ मूल्य बराबरको प्याज आएको हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियामा अनलाइन भुक्तानीलाई प्रश्रय
कोरियामा अनलाइन भुक्तानीलाई प्रश्रय
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)
मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ
मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
अरुण काबेली हाइड्रोपावरको लाभांश घोषणा
अरुण काबेली हाइड्रोपावरको लाभांश घोषणा
प्रहरीलाई दुर्घटना, अपराधबारे जानकारी दिन १०० मा एसएमएस
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

तपाईंले छुटाउनुभयो कि?