त्रिवि र लोकसेवाको परीक्षा स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
त्रिवि र लोकसेवाको परीक्षा स्थगित

सारांश

  • काठमाडौं, ६ चैत्र ।
  • त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले चैतभरी लिने सम्पूर्ण परीक्षा स्थगित गरेका छन् ।
  • आज विज्ञप्तिमार्फत् परीक्षा स्थगित गरेको जानकारी दिएका हुन् ।

काठमाडौं, ६ चैत्र । त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले चैतभरी लिने सम्पूर्ण परीक्षा स्थगित गरेका छन् । आज विज्ञप्तिमार्फत् परीक्षा स्थगित गरेको जानकारी दिएका हुन् ।

त्रिविले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको जानकारी दिएको हो । लोकसेवा आयोगले पनि परीक्षा अर्को सूचना जारी गरी मिति तोक्ने जानकारी दिएको हो । त्रिविको चैतभर धेरैवटा परीक्षा तोकिएको थियो ।

यसअघि सरकारले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । हिजो नै एसईई परीक्षा स्थगितको जानकारी दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुँगुरको मासु खाएका अर्का कैदी बिरामीको मृत्यु,
सुँगुरको मासु खाएका अर्का कैदी बिरामीको मृत्यु,
प्रचण्डले भने- म गद्दार भैसकेको रहेनछु !
प्रचण्डले भने- म गद्दार भैसकेको रहेनछु !
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
१०९ वर्षीया वृद्धा सम्मानित
१०९ वर्षीया वृद्धा सम्मानित
हातीसंग  रमाउने  “चौधौ  चितवन हात्ती महोत्सव”को तयारी सुरु !
हातीसंग रमाउने “चौधौ चितवन हात्ती महोत्सव”को तयारी सुरु !
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति

तपाईंले छुटाउनुभयो कि?