त्रिवि शिक्षण अस्पतालमा भद्रगोल

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ५, २०७७
|
|
४३ पटक हेरिएको
Shares
त्रिवि शिक्षण अस्पतालमा भद्रगोल

सारांश

  • सरकारले कोरोना महामारीको उपचारकै लागि ‘लेभल–३’ अस्पताल भनेर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोके पनि दुई जना संक्रमित भेटिएसँगै त्यहाँभित्र विभिन्न विभागबीच समन्वय अभाव रहेको पाइएको छ ।
  • एक सात वर्षीया बालिका तथा अर्का एक बिरामी कुरुवामा कोरोना संक्रमण देखिएसँगै अस्पतालभित्रका असमञ्जस्यहरू बाहिर देखिएका हुन् ।
  • अस्पतालमै वैशाख २४ मा शिशुलाई जन्म दिएकी एक महिलाको कोभिड–१९ कै कारण मृत्यु भएपछि अस्पताल व्यवस्थापन थप दबाबमा परेको हो ।

सरकारले कोरोना महामारीको उपचारकै लागि ‘लेभल–३’ अस्पताल भनेर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोके पनि दुई जना संक्रमित भेटिएसँगै त्यहाँभित्र विभिन्न विभागबीच समन्वय अभाव रहेको पाइएको छ । एक सात वर्षीया बालिका तथा अर्का एक बिरामी कुरुवामा कोरोना संक्रमण देखिएसँगै अस्पतालभित्रका असमञ्जस्यहरू बाहिर देखिएका हुन् ।

अस्पतालमै वैशाख २४ मा शिशुलाई जन्म दिएकी एक महिलाको कोभिड–१९ कै कारण मृत्यु भएपछि अस्पताल व्यवस्थापन थप दबाबमा परेको हो । अन्तर विभाग समन्वयको अभावकै कारण अस्पतालले गठन गरेको कोभिड–१९ कमिटीले बनाएका उपचार तथा व्यवस्थापन प्रोटोकलहरूको पालना हुन नसकेको आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
बला*त्कारको अभियोगमा कांग्रेस युवा नेता पक्रा-उ
बला*त्कारको अभियोगमा कांग्रेस युवा नेता पक्रा-उ
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु
जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना
१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश