यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ३, २०७९
|
|
३१ पटक हेरिएको
Shares
यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
  • नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

काठमाडौं । जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

यस्तो छ प्रचण्ड नेतृत्वको प्रस्तावित मन्त्रिपरिषद

प्रधानमन्त्रीः पुष्पकमल दाहाल

उपप्रधानमन्त्री :

बिष्णु प्रसाद पौडेल, अर्थ

नारायणकाजी श्रेष्ठ, भौतिक पुर्वाधार

रवि लामिछाने, गृह

राजेन्द्र लिङदेन, उर्जा

मन्त्रीहरु :

एमालेबाट

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वाला कुमारी साह, कृषि

भगवती चौधरी,

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई,

माओवादीबाट

रेखा शर्मा, सञ्चार

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान,

राज्यमन्त्री

डा. तोसिमा कार्की, स्वाथ्य

दिपकबहादुर सिंह, ऊर्जा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?