जनमोर्चाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
जनमोर्चाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

सारांश

  • ललितपुर ।
  • राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण बिष्ट र नेता भुवन प्रकाश बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
  • शुक्रबार दिउँसो पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगी बिष्ट माओवादीमा प्रवेश गरेका हुन्।

ललितपुर । राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण बिष्ट र नेता भुवन प्रकाश बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार दिउँसो पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगी बिष्ट माओवादीमा प्रवेश गरेका हुन्। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपनामा साथ दिन आफू माओवादी केन्द्रमा आएको बिष्टले बताए ।

नवआगन्तुक नेताहरुलाई अध्यक्ष प्रचण्डले सादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि
रोल्पाली दिलबहादुरलाई साउदी अदालतले तोक्यो झण्डै ६३ लाख ब्लडमनि
कीर्तिपुरमा एकीकृत बस्ती विकास गरिने
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
दोस्रो चरणको जागरण अभियानको घोषणा गर्दै कांग्रेस
दोस्रो चरणको जागरण अभियानको घोषणा गर्दै कांग्रेस
निर्वाचन भइसकेका प्रदेशमा आचारसंहिता खुकुलो, बाँकीमा यथावत्
साहित्यमा समृद्धिको वर्णन गर्नुहाेसः प्रधानमन्त्री अाेली
साहित्यमा समृद्धिको वर्णन गर्नुहाेसः प्रधानमन्त्री अाेली
बोक्सी आरोपमा आमाको हत्या
बोक्सी आरोपमा आमाको हत्या
भरतपुर फैसला आज सर्वोच्चले  गर्ला त अन्तिम फैसला ?
भरतपुर फैसला आज सर्वोच्चले गर्ला त अन्तिम फैसला ?
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा