थप सुन ल्याएको आशंकामा राजस्वले लियो ६ वटा बाकस नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
५४ पटक हेरिएको
Shares
थप सुन ल्याएको आशंकामा राजस्वले लियो ६ वटा बाकस नियन्त्रणमा

सारांश

  • काठमाडौँ ।
  • एक सय किलोभन्दा बढी सुन तस्करी गरेर ल्याउने रेडी टेड्र कम्पनी र दोलखा इलेक्ट्रिक’को नाममा आएको थप शंकास्पद सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको छ ।
  • राजस्व अनुसन्धान विभागको टोलीले ६ वटा बाकस नियन्त्रणमा लिएको हो ।

काठमाडौँ । एक सय किलोभन्दा बढी सुन तस्करी गरेर ल्याउने रेडी टेड्र कम्पनी र दोलखा इलेक्ट्रिक’को नाममा आएको थप शंकास्पद सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले ६ वटा बाकस नियन्त्रणमा लिएको हो । उक्त सामान अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको टोलीलाई जिम्मा लगाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिको नाममा थप सामान भेटिएसँगै थप अवैध सुन ल्याएको आशंका गरिएको छ ।

असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा सुन भेटिएको थियो । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

बरामद गरिएको शंकास्पद सामान खेलैना जस्तो देखिएको र त्यसमा सुन भएको आशंका गरिएको राजस्व अनुसन्धान विभागका एक कर्मचारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ढकाललाई
गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ढकाललाई
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
नारायणी नदीमा डुबेर बेपत्ता
नारायणी नदीमा डुबेर बेपत्ता
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड
पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
आज कतिमा कारोबार हुँदैछ सुन ?
आज कतिमा कारोबार हुँदैछ सुन ?
आजको मौसम: चार प्रदेशमा राती बर्षा र चटयाङको सम्भावना