नारायणी नदीमा डुबेर बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
नारायणी नदीमा डुबेर बेपत्ता

सारांश

  • वलपरासी, १७ असोज  ः नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् ।
  • विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन् ।
  • बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।

वलपरासी, १७ असोज  ः नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन् ।

बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । थनेतको खोजीका लागि स्थानीयवासी र प्रहरी नारायणी नदी क्षेत्रमा जुटेका छन् ।

अवैध हतियारसहित पक्राउ

अवैध हतियारसहित पक्राउ परेका नवलपरासी, सरावल गाउँपालिका–७ गणेशपुरका ३० वर्षीय पाण्डेमाथि थप अनुसन्धान अघि बढाएको छ ।
महेशपुरबाट पूर्व जाने बाटोस्थित झरही नदी पुल नजिकैबाट सीमा प्रहरी चौकी महेशपुरको टोलीले पाण्डेलाई सोमबार साँझ पक्राउ गरेको थियो ।
पाण्डेलाई युपी ५६ आर ३४२९ न. को मोटरसाइकल होण्डा साइनसहित पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?