थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ असोज ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टाभित्र ६ जनाको मृत्यु भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ३ महिला र ३ पुरुष छन् ।

काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टाभित्र ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ३ महिला र ३ पुरुष छन् ।

आज थपिएकासँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो ।
आज मृत्यु हुनेहरुमा ४ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?