दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०८०
|
|
३९ पटक हेरिएको
Shares
दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

सारांश

  • काठमाडौं।
  • भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ।
  • मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो।

काठमाडौं। भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो।

दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए।

यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो।

अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ। अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबार हुने छ। त्यस्तै फाइनल खेल आगामी आइतबार हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुनजन्य विपदमा परी देशभर एक सय ५० को मृत्यु
मनसुनजन्य विपदमा परी देशभर एक सय ५० को मृत्यु
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
Share Files Online and how it can be used to benefit your organisation
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु
यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
भु– संरक्षण दिवशको अवसर पारेर लायन्स  क्लवले सिद्धबाबा धार्मिक बन बुटवल ३ मा बृक्षारोपण,
भु– संरक्षण दिवशको अवसर पारेर लायन्स क्लवले सिद्धबाबा धार्मिक बन बुटवल ३ मा बृक्षारोपण,

तपाईंले छुटाउनुभयो कि?