रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
१०
|
३१ पटक हेरिएको
Shares
रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !

सारांश

  • काठमाडौं, ३० फागुन- आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ।
  •  आजको जनता पोष्ट दैनिकमा खबर छ ।
  • काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई साङ्लो लगाएर गोडामा बाँधेर उपचार गरिएको हो।

काठमाडौं, ३० फागुन- आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ। आजको जनता पोष्ट दैनिकमा खबर छ ।

काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई साङ्लो लगाएर गोडामा बाँधेर उपचार गरिएको हो। लामो समयदेखि अनशनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि हालै वीर अस्पताल ल्याइएको थियो।

चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेर सांसदमा विजयी भएका थिए। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा उनलाई साङ्लोमा बाँधेर राखिएको खुलेको थियो।

साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आक्रोश पोखेका थिए।  ‘हामी आउँदा त जञ्जिरमा बाँधेर राखिएको अवस्था छ भने हाम्रो परोक्षमा चौधरीको कस्तो व्यवहार भइरहेको छ?’ भन्दै ठाकुले प्रधानमन्त्री ओलीलाई फोनमा आक्रोश पोखेका थिए।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Shiva Kumar Karki

    Upachar garauna hoin marine dar le surachit thau ko khoji mà k.t.m.aayeko hó

    Comment Author

    Shyam Shubham Giri

    नन्द प्रसाद ले कती बर्ष पछी देह त्याग गरे गंग माया एैले सम्म अनशनरत छिन केही भएको छैन यो साला हत्यारा नौटंकी गर्छ

    Comment Author

    Ram Rai

    ज्यानमारालाई हतकडी नलाएर तेराे ………खेलाउन लाउने हाे र?कुराे नि ठाकुर जी।

    Comment Author

    Dheeraj Tamang

    हतकदी होईन भाला रोप्दै उपचार गर्दै गर्नुपर्छ यो दलाल लाइ

    Comment Author

    Bibek Dc

    Marna dinu parxa yo kuna chai das ko valo garna manxa ho. Jasla desko valo sochxa oou upchar na payera marxa esko kina paxi laghnu.

    Comment Author

    Jum Gurung

    तेसलाई त उपचार पनि नगराउनु पर्ने ! साला हत्यारा लाई !

    Comment Author

    Kal Bahadur

    यसले कुनसा राम्रो काम गरेको छ र सम्मान गर्ने

    Comment Author

    Robin Robel Raaz

    Turant rihai garnuparxa

    Comment Author

    Nyaupane Indra

    Good

    Comment Author

    Rajesh Subba

    राष्ट्र सेवक लाई भाला ले मार्ने निर्दोष बचा लय ज्यान जाने गरी आक्रमण गर्ने लाई साङ्ला ले त कम हुन्छ एस्लाई पनि भाला ले नै सुई हान्नु पर्छ .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?