लुकाकुको उत्कृष्ट हेडर गोल, बेल्जियमले पानामालाई ३ गोल
सारांश
- एजेन्सी ।
- रसियामा भैरहेको विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले पानामालाई विरुद्ध ३ गोल हान्दै जितेको छ ।
- पानामाले भने गोल हान्न सकेन ।
एजेन्सी । रसियामा भैरहेको विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले पानामालाई विरुद्ध ३ गोल हान्दै जितेको छ । पानामाले भने गोल हान्न सकेन । मंगलबार भएको खेलमा बेल्जियमले शुरुवाती जितेको हो ।
पहिलो पटक विश्वकप खेल्दै गरेको पानामामाथि ३ गोल हानेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल र ड्रियस मार्टेन्सले १ गोल गरेका थिए ।
बेल्जियमका लागि लुकाकुले उत्कृष्ट हेडर गोल गरेका थिए । विश्वकपको प्रारम्भिक खेलमा बेल्जियमले जित हासिल गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया