राजविराजमा एक बालकले गरे प्रेममा असफल भएपछिआत्महत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राजविराजमा एक बालकले गरे प्रेममा असफल भएपछिआत्महत्या

सारांश

  • राजबिराज ३०,फागुन।
  • राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् ।
  • सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताएका छन्  ।

राजबिराज ३०,फागुन।राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताएका छन्  ।

राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कपडाको गम्छाको पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् । नजीकैको ह्याप्पी ल्याण्ड सेकेण्डरी माविमा कक्षा ९ मा अध्ययनरत यादवले एकोहोरा प्रेम असफल भएका कारण आत्महत्या गरेको उनका साथीहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?