दाङको तुलसीपुरमा बम विष्फोट, मतदान जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • १४ असार, घोराही ।
  • दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ ।
  • तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।

१४ असार, घोराही । दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।

विष्फोट पछि केहीबेर मतदान रोकिए पनि अहिले निर्वाधरुपमा मतदान चलिरहेको छ ।

विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएपछि ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

घोराही उपमहानगरपालिका-१० गिठेपानीमा पनि बिष्फोटक पदार्थ भेटिएको सूचना पाएपछि सुरक्षाकर्रमीको टाेली त्यसतर्फ गएको छ ।

यसैबीच सवारी सञ्चालन अनुपत्र बिनै चलाइएका ६५ बढी सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीबाट एउटा कार, ४८ मोटरसाइकल र १५ रिक्सालाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
छ करोडको लागतमा मन्दिर निर्माण
छ करोडको लागतमा मन्दिर निर्माण
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
अब पूर्व कर्मचारीले राजनीतिक नियुक्ति नपाउने
अब पूर्व कर्मचारीले राजनीतिक नियुक्ति नपाउने
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा
आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई