चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी

सारांश

  • काठमाडौं – चोरी गरेको धनले कति दिन पुग्ला ?
  • दई दिन, चार दिन वा एक–दुई महिना ?
  • जवाफ हुन सक्छ – केही दिन, केही महिना वा केही वर्ष ।

काठमाडौं – चोरी गरेको धनले कति दिन पुग्ला ? दई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ – केही दिन, केही महिना वा केही वर्ष ।

तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।

तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् । काभ्रेपलान्चोक घर भएका विवेक लामाको पेसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रुपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ ।

पाकेट मारेकै भरमा उनले करोडौंको सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ । तर, पेसा भने उही पाकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।

यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसमा यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान होः राष्ट्रपति
खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान होः राष्ट्रपति
२१ हजार ७ सय तलब माग्दै ‘सेक्युरिटी गार्ड’हरू आन्दोलनमा
२१ हजार ७ सय तलब माग्दै ‘सेक्युरिटी गार्ड’हरू आन्दोलनमा
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस

तपाईंले छुटाउनुभयो कि?