लुकाई ल्याएको सुनसहित गोरखाका सारु पक्राउ
सारांश
- काठमाडौ, २८ पुस ।
- गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारुलाई लुकाईछिपाई ल्याएको करीब २ सय ६५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको बाला ४ थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
- दोहाबाट काठमाडौ आगमन भएका उनीहरुको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सो बाला फेला परेको हो ।
काठमाडौ, २८ पुस । गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारुलाई लुकाईछिपाई ल्याएको करीब २ सय ६५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको बाला ४ थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
दोहाबाट काठमाडौ आगमन भएका उनीहरुको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सो बाला फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया