दाङमा बस दुर्घटना, दुई जनाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
दाङमा बस दुर्घटना, दुई जनाको ज्यान गयो

सारांश

  • काठमाडौं ।
  • बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङ राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको छ ।
  • स्रोतका अनुसार भे १ ख ३९१२ नम्बरको बस आज शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङ राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको छ ।

स्रोतका अनुसार भे १ ख ३९१२ नम्बरको बस आज शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

बसमा ३२ जना यात्रु सवार थिए । स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । सुरक्षाकर्मीले दुर्घटनामा परेका कम्तिमा १२ जना घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छन् भने दुइजनाको मृत्यु भएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?