दिउसै ३ लाख लुटियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
२० पटक हेरिएको
Shares
दिउसै ३ लाख लुटियो

सारांश

  • काठमाडौं ।
  • काठमाडौं जोरपाटीमा दिउसै ३ लाख २५ हजार लुटिएको छ ।
  • गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित पाथिभरा मनी ट्रान्सफरबाट ३ जनाको समूहमा आएका लुटेराले मंगलबार दिउसो नगद ३ लाख २५ हजार लुटपाट गरेका छन् ।

काठमाडौं । काठमाडौं जोरपाटीमा दिउसै ३ लाख २५ हजार लुटिएको छ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित पाथिभरा मनी ट्रान्सफरबाट ३ जनाको समूहमा आएका लुटेराले मंगलबार दिउसो नगद ३ लाख २५ हजार लुटपाट गरेका छन् ।

प्रहरीका अनुसार कसले लुट्यो भन्ने खोजी कार्य भैरहेको छ । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटी गएको र प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । लुटेराहरुको विषयमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?