दिप (चिहान) पहिला कि घर?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
दिप (चिहान) पहिला कि घर?

सारांश

  • काठमाडाै, २६ मंसिर।
  • प्रस्तुत फोटोमा वरपर घरैघरको माझमा एउटा चिहान देखिएको छ ।
  • यहां मान्छेहरुको भिडभाड पनि देखिन्छ ।

काठमाडाै, २६ मंसिर। प्रस्तुत फोटोमा वरपर घरैघरको माझमा एउटा चिहान देखिएको छ । यहां मान्छेहरुको भिडभाड पनि देखिन्छ । यो कुनै चलचित्र निर्माण छायाँकनको लागि बनाइएको नक्कली स्थल हैन । बरु, काठमाण्डौको वडा नं. ७ स्थित चावहिलको वास्तविक स्थान हो ।

करिव १ हप्ता अगाडी यसै स्थानमा मुर्दा जलाउने क्रममा मुर्दा जलाउने पक्ष र घरवासी विच झडप हुनगई तनावनै श्रृजना भएको थियो । यस्तो तनावको स्थिति यो भन्दा पहिला पनि पटक पटक भई सकेको अवस्था छ । यसरी पटक पटकको तनाव तथा विवादका कारण यो स्थानमा दिप (चिहान) पहिला कि घर? प्रश्न खडा गरेको छ । सामान्यतया घरवस्ति भएको ठांउमा पछि कसैले आएर चिहान वनाउने आंट गर्नै सक्तैन । त्यसैले यो स्थानमा प्राचिन काल देखिनै चिहान रहेको भन्ने सर्वसाधारणको ठहर छ । त्यसैले चिहान रहेका ठांंउमा कसरी आधुनिक घर बन्यो, कसले बनाउन दियो भन्नेमा पनि गम्भिर प्रश्नहरु उठिसकेका छन । प्रश्न उठ्नु स्वाभाविक पनि छ ।

यहांका चिहानहरुमा विशेष गरि चावहिल क्षेत्रका रैथाने शाक्य तथा महर्जन, डंगोल जातीले मुर्दा पोल्ने गर्दै आएका छन् । यसै सन्दर्भमा समस्या समाधानका लागि आज बुधबार ११.३० बजे चावहिलस्थित चारुमती विहारमा बृहत जनसमुदायको उपस्थित हुदैछ ।
प्रस्तुतीः गणेश शाक्य

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
पर्सामा मतदातालाई वितरण गर्न राखिएको  ट्युववेल र  पाइप बरामद
पर्सामा मतदातालाई वितरण गर्न राखिएको ट्युववेल र पाइप बरामद
वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन
२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन
काठमाडौंमै ८३ जनामा डेंगु
काठमाडौंमै ८३ जनामा डेंगु
राजदूत शेर्पालाई बर्खास्त गर्ने तयारी
राजदूत शेर्पालाई बर्खास्त गर्ने तयारी
एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित
एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित