दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सारांश

  • नवलपरासी, ११ असोज  ः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

नवलपरासी, ११ असोज  ः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ५६०० नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १० प ६०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?