दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा

सारांश

  • काठमाडौं, १५ फागुन ।
  • सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
  • हेलिकप्टर दुर्घट्नापछि सवार सबै ७ जनाको निधन भएलगत्तै बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं, १५ फागुन । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

हेलिकप्टर दुर्घट्नापछि सवार सबै ७ जनाको निधन भएलगत्तै बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने पनि सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोली शनिबार पनि बैंकहरु खुल्ने
भोली शनिबार पनि बैंकहरु खुल्ने
खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा
खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल
पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
५ वर्षभित्र नेपालमा रेलमार्ग बनाउने कल्पना कि योजना!
५ वर्षभित्र नेपालमा रेलमार्ग बनाउने कल्पना कि योजना!
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)
‘चङ्गा चैट’ मा तीन वेराेजगार प्रेमीकाे कथा ! (भिडियाे सहित)
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

तपाईंले छुटाउनुभयो कि?