दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
४१ पटक हेरिएको
Shares
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा

सारांश

  • काठमाडौँ ५ भदौ ।
  • गयराती निधन भएका नेपाली काँग्रेसका नेता नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट पशुपतिस्थित आर्यघाटतर्फ अघि बढाइएको छ ।
  • नेता गिरीको शव यात्रासहित आर्यघाटतर्फ लगिएको हो ।

काठमाडौँ ५ भदौ । गयराती निधन भएका नेपाली काँग्रेसका नेता नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट पशुपतिस्थित आर्यघाटतर्फ अघि बढाइएको छ । नेता गिरीको शव यात्रासहित आर्यघाटतर्फ लगिएको हो । पार्टी कार्यालय सानेपाबाट शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन् । नेपाल प्रहरीको एक टुकुडीले प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा भदौ ४ गते राति ९ः ३० बजे निधन भएका गिरीको शव आइतबार बिहान अस्पतालबाट पार्टी कार्यालयमा लगेर श्रद्धाञ्जलीका लागि राखिएको थियो । स्व।गिरि ७५ वर्षका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु
सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु
जनमत नयाँ, शैली पुरानै: सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी
जनमत नयाँ, शैली पुरानै: सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
विष्णु पौडेलले कित्ता नम्बर दिंदै सरकारी जग्गा छानबिनमा सघाउने प्रतिबद्धता जनाए
जल दोहनले मधेसमा खानेपानी र कृषिमा असर
जल दोहनले मधेसमा खानेपानी र कृषिमा असर
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
भरतपुरकी मेयर रेणु दाहालको यस्तो रह्यो ४० दिने कार्यभार
भरतपुरकी मेयर रेणु दाहालको यस्तो रह्यो ४० दिने कार्यभार
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
किसानलाई कुटेर नाङ्गै बनाई लखेटेपछि…
किसानलाई कुटेर नाङ्गै बनाई लखेटेपछि…
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता