दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने

सारांश

  • काठमाडौं।
  • मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ।
  • आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले जनाएका छन्।

काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ। आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले जनाएका छन्।

‘ब्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने। उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ।

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईंले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहको पोलिटव्यूरो र स्थायी कमिटि भंग
विप्लव समूहको पोलिटव्यूरो र स्थायी कमिटि भंग
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले  !
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले !
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज यी मोडल
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज यी मोडल
मानसिक हिंसाका उजुरी धेरै
मानसिक हिंसाका उजुरी धेरै
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )
राज कुटवाल सँग रमाउँदै संचिता…. (भिडिओ सहित )
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ
विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ

तपाईंले छुटाउनुभयो कि?