यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तथा युराेपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा कायम गरिएकाे छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँमा काराेबार भएकाे गरिएकाे थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १९ पैसा र बिक्रीदर १० रूपैयाँ २४ पैसामा काराेबार हुनेछ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर२८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९रुपैयाँमा काराेबार गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा विक्रीदर ४२७.५३ पैसामा काराेबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोल्पा,मनाङ लगायतका उच्च हिमाली जिल्लाहरुमा हिमपात
डोल्पा,मनाङ लगायतका उच्च हिमाली जिल्लाहरुमा हिमपात
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
युवाको प्रयासले नशामुक्त गाउँ बन्यो सुन्दरपुर
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण