दुर्घटनामा नायिका बिना थापाको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
२२
|
२३ पटक हेरिएको
Shares
दुर्घटनामा नायिका बिना थापाको निधन

सारांश

  • काठमाडौं, पुस १२ ।
  • बुधबार बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा नायिका तथा मोडल बिना थापाको निधन भएको छ ।
  • स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

काठमाडौं, पुस १२ । बुधबार बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा नायिका तथा मोडल बिना थापाको निधन भएको छ । स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापालाई बा२ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको हो ।

उनले चलाएको स्कुटर बा५५प १३८७ नम्बरको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Kumar Simkhada

    Rip

    Comment Author

    Gb Chettri

    हार्दिक श्रद्धान्जली।

    Comment Author

    Ram Naresh Mahato

    Rip

    Comment Author

    Urmila Prasai

    Rip

    Comment Author

    Shrestha Suresh

    Rip

    Comment Author

    Abinash Tamang

    Rip

    Comment Author

    Ramesh Bhattari

    Rip

    Comment Author

    Keshar Sejuwal

    Rip

    Comment Author

    Purushottam Thapa

    Rip

    Comment Author

    ऑशु दिनेश सुर्खेती

    Good vanchhu ajha dherai accident vai rahanuparxa nepalma . go fast soon again????

    Comment Author

    Ngang Prasad Patel

    Rip

    Comment Author

    Bastola Durga

    हार्दिक श्रद्धान्जली।

    Comment Author

    Dil Kumari Chiluwal

    Rip

    Comment Author

    Ramanand Saday

    Rip

    Comment Author

    Shantamani Neupane

    rip

    Comment Author

    Raju Saru Magar II

    RIP (Return If Possible) or RIP (Rest In Peace)

    Comment Author

    Rupchan Tamang

    RIP

    Comment Author

    Radhe Shyam Mishra

    Rip

    Comment Author

    Sharmila Shrestha

    Rip

    Comment Author

    Taranath Thapaliya

    Rest in peace

    Comment Author

    Om Kunwar

    Rip

    Comment Author

    Amrit Kandel

    RIp

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?