आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते

सारांश

  • काठमाडौं ।
  • कार दुर्घटनामा परि नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल घाइते भएका छन् ।
  • उनि आफैंले चलाएको गाडी आज बानेश्वरमा रहेको डिभाइडरमा ठोक्किएपछि उनको छातीमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।

काठमाडौं । कार दुर्घटनामा परि नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल घाइते भएका छन् । उनि आफैंले चलाएको गाडी आज बानेश्वरमा रहेको डिभाइडरमा ठोक्किएपछि उनको छातीमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।

भुसालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार नयाँ बानेश्वरको बेकरी क्याफे अगाडि भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी डिभाइडरमा ठोक्किएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?