संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
५२ पटक हेरिएको
Shares
संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।
  • आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भने, “संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भने, “संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ । समितिमा सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन सकेको छैन ।

“तपाईंहरुले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्’’ उनले भने । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।

संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरुको मनोनयन भए पनि सभापित चयनको प्रक्रिया अझै सुरु भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेता मदन अमात्यले गरे आर्थिक समृद्धिका योजना सार्वजनिक, चुनाव जित्ने दावि !
नेता मदन अमात्यले गरे आर्थिक समृद्धिका योजना सार्वजनिक, चुनाव जित्ने दावि !
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला
देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग
विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी
विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
शर्मा साझामा फर्केपछि कर्मचारीले पाए तलब
शर्मा साझामा फर्केपछि कर्मचारीले पाए तलब
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी
ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी