दूतावासमा खटिएका असईले गरे आफैंलाई गोली हानेर आत्महत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
दूतावासमा खटिएका असईले गरे आफैंलाई गोली हानेर आत्महत्या

सारांश

  • काठमाडौं,  २७ जेठ ।
  •   नेपाल प्रहरीका एक अधिकारीले आत्महत्या गरेका छन् ।
  • काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई )अनुपराज थापाले  आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

काठमाडौं,  २७ जेठ ।  नेपाल प्रहरीका एक अधिकारीले आत्महत्या गरेका छन् ।

काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई )अनुपराज थापाले  आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको बताएका छन ।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dansingh Dansingh

    केहि मानसिक सनतसलन खलल थियाे कि कसैकाे दबाब

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायधिशमाथि यसरि प्रहार गरे  ट्रम्पले
न्यायधिशमाथि यसरि प्रहार गरे ट्रम्पले
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
रूसःविस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
रूसःविस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण
युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित  छ : प्रधानमन्त्री
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य
जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य
कस्ले जित्ला युरो कप ?
कस्ले जित्ला युरो कप ?