सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप

सारांश

  • सर्लाही, मंसिर २७ – सर्लाहीको धनकौल गाउँपालिका–१ सेखौनामा चुनावी परिणामको विषयलाई लिएर कांगे्रस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप भएको छ ।
  • मंगलबार भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन् ।
  • चुनावमा भएको हारजितका विषयमा दुई पक्षका व्यक्तिबिच विवाद भई झडप भएको ईलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ ।

सर्लाही, मंसिर २७ – सर्लाहीको धनकौल गाउँपालिका–१ सेखौनामा चुनावी परिणामको विषयलाई लिएर कांगे्रस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप भएको छ ।

मंगलबार भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन् । चुनावमा भएको हारजितका विषयमा दुई पक्षका व्यक्तिबिच विवाद भई झडप भएको ईलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ ।

घटना स्थलमा प्रहरी पुगेर ४ राउण्ड हवाइ फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले बताउनुभयो । सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका डा. अमरेशकुमार सिंह विजयी हुनु भएको थियो । वाम गठवन्धनका उम्मेदवार शिवपुजन रायले पहिलो संविधानसभामा सदस्य रहँदा कुटनीतिक राहदानी दुरुपयोग गरेको भन्दै उम्मेदवारी नै खारेज भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिँदै माधव नेपाल
एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिँदै माधव नेपाल
पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी
पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
जति अनुगमन गरेपनि किन घटेन गोलभेडाको भाउ ?
जति अनुगमन गरेपनि किन घटेन गोलभेडाको भाउ ?
आन्तरिक हवाई उडानमा अत्यधिक चाप
आन्तरिक हवाई उडानमा अत्यधिक चाप
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
यसरी भयो जहाज दुर्घटना- २२ घाइते अस्पतालमा, ४९ जनाले ज्यान गुमाए
ओली र प्रचण्डबीच आज ‘आइसब्रेक’ होला त ?

तपाईंले छुटाउनुभयो कि?