स्थायी कमिटि बैठकको सामना गर्दै प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटि बैठकको सामना गर्ने भएका छन् ।
  • आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक निकै महत्वपूर्ण हुने बुझिएको छ ।
  • यसअघि बैठक स्थगित भएपछि ओलीइतरका स्थायी समिति सदस्यहरुले उनको आलोचना गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटि बैठकको सामना गर्ने भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक निकै महत्वपूर्ण हुने बुझिएको छ । यसअघि बैठक स्थगित भएपछि ओलीइतरका स्थायी समिति सदस्यहरुले उनको आलोचना गरेका थिए । स्थायी समिति सदस्य भीम रावलले विधान विपरितको कार्य गरेको भन्दै प्रश्न उठाएका थिए ।

चौतर्फी दबाबपछि डाकिएको बैठकमा कोरोना भाइरस रोकथाममा चालिएका कदम, लिपुलेकमा भारतले व्यापार मार्ग खोलेको, नेकपाको आन्तरिक विवाद समाधानलगायतमा छलफल हुने बुझिएको छ । बैठकमा निकै चर्काचर्की हुनसक्ने बताइएको छ । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमबारे पनि छलफल हुने बुझिएको छ । २ जेठमा संसदमा प्रस्तुत हुनु ठीक अघि बैठक बस्न लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने
भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
आगलागीमा परी एक वृद्धको मृत्यु
आगलागीमा परी एक वृद्धको मृत्यु
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त
हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त
आज ७ जनाको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको सख्या २ हजार नाघ्यो
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान