देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,

सारांश

  • प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टि बैठकमा काँग्रेशसंगकै गठबन्धन लाई दिर्घकालसम्म लैजान फेरिपनि पुस्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन अाँफुले प्रस्ताव गरेको खुलासा गरेका छन् ।
  •   नवमिका दिन अाँफुलाई भेट्न अाएका बेला चुनाबि तालमेल मात्रै नभई फेरि पनि प्रधानमन्त्री बन्न प्रस्ताब गर्दा समेत नमानेको देउवाले बताए।
  • दाहालले अन्य कुनै शक्तिको दबाबमा गठबन्धन तोडेको पनि बताए ।

प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टि बैठकमा काँग्रेशसंगकै गठबन्धन लाई दिर्घकालसम्म लैजान फेरिपनि पुस्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन अाँफुले प्रस्ताव गरेको खुलासा गरेका छन् ।  नवमिका दिन अाँफुलाई भेट्न अाएका बेला चुनाबि तालमेल मात्रै नभई फेरि पनि प्रधानमन्त्री बन्न प्रस्ताब गर्दा समेत नमानेको देउवाले बताए।दाहालले अन्य कुनै शक्तिको दबाबमा गठबन्धन तोडेको पनि बताए ।तालमेल गरौ फेरि प्रधानमन्त्री बनाउन म तयार छु भनेर मैले प्रचन्ड जि लाई भनेको हो , देउवालाई उद्ृत गर्दै स्रोतले भन्यो तर प्रचन्ड जि गठबन्धन तोड्ने निर्णय गरेरै भेट्न अाउनु भएको रहेछ ,मान्नुभएन्।

(Modafinil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?