देउवाको यस्तो अफर किन मानेनन् प्रचण्डले ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डौ ।
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् ।
  • आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

काग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ बर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए ।

प्रचण्डले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ बर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा जानकारी दिए ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?