देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजिएको ओलीको गुनासो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजिएको ओलीको गुनासो

सारांश

  • काठमाडौं, २८ माघ ।
  • प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजिएको गुनासो गरेका छन् ।
  • नेपालमा हुन लागेको लगानी सम्मेलन भाँड्ने नियतका साथ संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालयमा आक्रमण भएको उनको दाबी छ ।

काठमाडौं, २८ माघ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजिएको गुनासो गरेका छन् ।

नेपालमा हुन लागेको लगानी सम्मेलन भाँड्ने नियतका साथ संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालयमा आक्रमण भएको उनको दाबी छ ।

सोमबार गृहमन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘केही दिनअघि मात्रै अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालय र निर्माणमा प्रयो गरिएका मेसिनमा आक्रमण भएको छ, त्यहाँ एउटा आयोजनाको मेसिन र कार्यालय तोडफोड गरिएको मात्रै होइन, नेपालको विकासलाई रोक्ने खेल पनि भएको हो ।’

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार
चीनबाट आएका बिद्यार्थी राख्न खरिपाटीमा दुई भवन तयार
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
कांग्रेसको अनुशासन समिति निष्क्रिय, यि महासयलाई आनन्दै
कांग्रेसको अनुशासन समिति निष्क्रिय, यि महासयलाई आनन्दै
सागको पाँचौं दिन १७ खेलमा प्रतिश्पर्धा हुँदै
सागको पाँचौं दिन १७ खेलमा प्रतिश्पर्धा हुँदै
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
आमिर खानको भान्जाले किन गरे सम्बन्ध विच्छेद ?
आमिर खानको भान्जाले किन गरे सम्बन्ध विच्छेद ?
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
रोकिएको ट्रेक्टरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
ओली सरकारले नियुक्त गरेका ९ राजदुत फिर्ता बोलाउँदै देउवा सरकार
ओली सरकारले नियुक्त गरेका ९ राजदुत फिर्ता बोलाउँदै देउवा सरकार