देश बनाउन काग्रेश जिताउ भन्दै गायक कटुवाल र गायिका श्रेष्ठ (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
देश बनाउन काग्रेश जिताउ भन्दै गायक कटुवाल र गायिका श्रेष्ठ (भिडियो सहित)

सारांश

  • प्रकाश योगी ।
  • पछिल्ला समय मा प्राय नेपाली कलाकार लाई मेला महोत्सव आए झै संबिधान सभा को चुनाब होस या स्थानिय चुनाब प्राय कलाकार हरु ले आफू ले समर्थन गरेको पार्टी का चुनाबी गीत हरु गाउन थालेका छ्न यसै बिच मा प्रदेश सभा र प्रतिनिधि सभा को चुनाब नजिकिदै गर्दा कलाकार हरु चुनाबी गित सार्बजनिक गर्न मा ब्यस्त रहेका छ्न ।
  • उसो त धेरै जसो कलाकार लाई पार्टिको गित गाउदै हिडने भन्ने गुनासो आइरहेका बेला चर्चित लोक दोहरी गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ पनि काग्रेस को चुनाबी गीत बजार मा सार्बजनिक गरेर सो आरोप बाट वचन सकेनन ।

प्रकाश योगी ।

पछिल्ला समय मा प्राय नेपाली कलाकार लाई मेला महोत्सव आए झै संबिधान सभा को चुनाब होस या स्थानिय चुनाब प्राय कलाकार हरु ले आफू ले समर्थन गरेको पार्टी का चुनाबी गीत हरु गाउन थालेका छ्न
यसै बिच मा प्रदेश सभा र प्रतिनिधि सभा को चुनाब नजिकिदै गर्दा कलाकार हरु चुनाबी गित सार्बजनिक गर्न मा ब्यस्त रहेका छ्न ।
उसो त धेरै जसो कलाकार लाई पार्टिको गित गाउदै हिडने भन्ने गुनासो आइरहेका बेला
चर्चित लोक दोहरी गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ पनि काग्रेस को चुनाबी गीत बजार मा सार्बजनिक गरेर सो आरोप बाट वचन सकेनन ।

बचाउन लाई देश बोल को काग्रेश को चुनाबी गीत मा स्वर गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ को रहेको छ मिस्टर के ए को शब्द संगीत रहेको उक्त गीत लाई स्मृति म्युजिक प्रा ली ले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)
पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)
सुन प्रतितोला ८०० ले बढ्यो
सुन प्रतितोला ८०० ले बढ्यो
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ
पृथ्वीजस्तै अर्को ग्रह फेला पार्यो नासाले
पृथ्वीजस्तै अर्को ग्रह फेला पार्यो नासाले
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट
मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा

तपाईंले छुटाउनुभयो कि?