सताशिधाम जेसिसको अध्यक्षमा महेन्द्र भट्टराई

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सताशिधाम जेसिसको अध्यक्षमा महेन्द्र भट्टराई

सारांश

  • २०१२ मा स्थापना भएको सताशिधाम जेसिज को छैटौं साधारणसभा सम्पन्न भएको छ ।
  • बर्ष २०१७ का अध्यक्ष जेसि विनोद खरेलको अध्यक्षतामा बसेको साधारणसभामा सञ्चालन जेसि कमल सेन्चुरीले गरेका थिए ।
  • लाईन्स कल्ब ओफ शिबसताशीका अध्यक्ष याम काफ्ले महेन्द्र थापा संस्थापक अध्यक्ष कृष्ण प्रोखेरल समाजसेवी दुर्गा भट्टराईलगायतले शुभकामना राखेका थिए ।

२०१२ मा स्थापना भएको सताशिधाम जेसिज को छैटौं साधारणसभा सम्पन्न भएको छ । बर्ष २०१७ का अध्यक्ष जेसि विनोद खरेलको अध्यक्षतामा बसेको साधारणसभामा सञ्चालन जेसि कमल सेन्चुरीले गरेका थिए ।

लाईन्स कल्ब ओफ शिबसताशीका अध्यक्ष याम काफ्ले महेन्द्र थापा संस्थापक अध्यक्ष कृष्ण प्रोखेरल समाजसेवी दुर्गा भट्टराईलगायतले शुभकामना राखेका थिए ।

वर्ष २०१८ को अध्यक्ष महेन्द्र भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यकारी उपाध्यक्षमा लोकेश खनाल र कुमारशिङ सावा, उपाध्यक्षमा अग्नी खरेल, रोहिता भट्टराई, सम्सेर चैधरी, बिपिन चेम्जोङ र जनसम्पर्क अधिकारी निरोज दुलाल सर्बसम्मतले विजयी भएका निर्वाचन अधिकृत रोसन सुबेदीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?