लोकगायक राजु परियारको बाह्र वर्षपछिको टीका…

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २९, २०७३
|
|
११३ पटक हेरिएको
Shares
लोकगायक राजु परियारको बाह्र वर्षपछिको टीका…

सारांश

  • सांगीतिक क्षेत्रमा पछिल्लो समय गुमनामजस्तै बनेका राजु परियार केही समययता विभिन्न सांतीतिक तथा सांस्कृतिक कायैक्रममा देखिने गरेका छन् ।
  • उनी दसैको टीका थाप्न यसपटक गृहजिल्ला फर्किए ।
  • उनले आफ्नी आमा शन्तमायाको हातबाट टीका ग्रहण गरे ।

screenshot_2016-10-15-19-10-30
सांगीतिक क्षेत्रमा पछिल्लो समय गुमनामजस्तै बनेका राजु परियार केही समययता विभिन्न सांतीतिक तथा सांस्कृतिक कायैक्रममा देखिने गरेका छन् । उनी दसैको टीका थाप्न यसपटक गृहजिल्ला फर्किए । उनले आफ्नी आमा शन्तमायाको हातबाट टीका ग्रहण गरे । ‘मैले १२ वर्षपछि आमाको हातबाट टीका थापेँ, भाग्यमानी ठानिरहेको छु,’ उनले भने, ‘यो बीचमा साईत जुरेन ।’ आमालाई यतै बोलाएर टीका लगाएको उनले बताए ।

उनी यहाँ मंगलबार मात्रै आएका थिए । उनका भाई बेसीसहर बस्छन् । राजुकी आमा ६४ वर्षीया शन्तमाया केही समययता चितवन बस्दै आएकी छन् । उनले छोरा राजु दसैंको टीका थाप्न आउने कुरा सुरुमा नपत्याएको बताईन् । आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी
मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
मत हाल्न नपाउँदा सयौँ राष्ट्रसेवक दुःखी
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
आउ मेरो जिन्दगीमा प्यास मेटाउने एक कुवाको पानी बनेर ।
आउ मेरो जिन्दगीमा प्यास मेटाउने एक कुवाको पानी बनेर ।
प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै
प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै
कोशीलाई ८९ रनको चुनौती
कोशीलाई ८९ रनको चुनौती

तपाईंले छुटाउनुभयो कि?