झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि

सारांश

  • झापा, मंसिर २४ – प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो पार्दै लैजानुभएको छ ।
  • उहाँ कांग्रेसका डा.
  • खगेन्द्रपाण्डव (अधिकारी) भन्दा २१ हजार ५ सय ३५ मतले अघि हुनुहुन्छ ।

झापा, मंसिर २४ – प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो पार्दै लैजानुभएको छ । उहाँ कांग्रेसका डा. खगेन्द्रपाण्डव (अधिकारी) भन्दा २१ हजार ५ सय ३५ मतले अघि हुनुहुन्छ । अहिले ओलीको ४४ हजार ६ सय ३६ मत आएको छ भने अधिकारीले २३ हजार १ सय १ मत ल्याउनुभएको छ । अब झण्डै १५ हजार मत गन्न बाँकी रहेकाले ओलीको जीत पक्का भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?