आज कुकुर तिहार मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०८०
|
|
३१ पटक हेरिएको
Shares
आज कुकुर तिहार मनाइँदै

सारांश

  • काठमाडाैं।
  • यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइँदै छ।
  • हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ।

काठमाडाैं। यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइँदै छ।

हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ। इमान्दार र घरको रक्षकको रुपमा कुकुरलाई आज माला लगाइदिने, रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ।

आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ।

यो वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आजै साँझ लक्ष्मीपूजा पनि मनाइँदै छ।

आजको दिन लक्ष्मीको पूजा गरे आफ्नो घरमा लक्ष्मीको बास हुने, धनधान्य हुने, श्रीबृद्धि हुने आदि मान्यता रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति (सूचिसहित)
प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति (सूचिसहित)
कोरोना भाईरसको सन्त्रास : सरकारले बोलायो सर्वदलीय बैठक
कोरोना भाईरसको सन्त्रास : सरकारले बोलायो सर्वदलीय बैठक
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन
नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान
बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क

तपाईंले छुटाउनुभयो कि?